सल्यानको कुमाख गाउँपालिका ७ मा माओवादी केन्द्रको प्यानलनै विजयी l

Salyan Paribesh , ७३४  पटक हेरिएको

रोल्पा/ बैशाख, ३१
कुमाख गापा वडा नं. ७ मा माओवादी केन्द्रको प्यानल विजयी कुमाख गाउँपालिका वडा नं. ७ मा माओवादी केन्द्रका डम्बर शाही विजयी भएका छन्।

शाहीले ६४३ मत लिई विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार एमालेका कवि चन्दले ५९५ मत प्राप्त गरेका छन्। त्यसैगरी महिला सदस्य, दलित महिला सदस्य र खुला दुई सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन्।

वडा नं. ७ को वडा अध्यक्षमा माओवादी केन्द्रका डम्बर शाही विजयी भएका छन् । शाहीले ६४३ मत लिई विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार एमालेका कवि चन्दले ५९५ मत प्राप्त गरेका छन्।

त्यसैगरी महिला सदस्य, दलित महिला सदस्य र खुला दुई सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् । वडा नं. ७ माओवादी केन्द्रका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार डिल्लीराज जैशीको वडा हो ।

कुल मतदाता १९८९ रहेको वडा नं. ७ मा १३३८ मत खसेको थियो ।

प्रकाशित मिति: २०२२-०५-१४ , समय : ११:११:४९ , १ वर्ष अगाडि