गठबन्धनलाई भारी मतान्तरले पराजित प्यूठानको सरुमारानी ६ मा एमालेको प्यानल नै विजयी

Salyan Paribesh , ७३६  पटक हेरिएको

प्युठान / बैशाख, ३१
प्युठानको सरुमारानी गापा वडा न ६ मा नेकपा एमालेका तिल बहादुर बुढा मगरको प्यानलनै भारि मतान्तरले बिजयी भएका छन्। उनले ६१५ र उनका प्रतिस्पर्धी नेकपा माओबादि केन्द्रका बोम बहादुर पुनले ४४३ मत लिएका छन्।

उनीहरु बीच मतान्तर २५२ भएको छ सदस्यमा यानुका बिक, यानुका राहु, नाम बहादुर उलुंगे र खडक बहादुर महरा बिजयी भएका छन्

प्रकाशित मिति: २०२२-०५-१४ , समय : १२:४९:२० , १ वर्ष अगाडि