Salyan Paribesh , ३१९९ पटक हेरिएको

बादल आचार्य,
कपुरकोट गाउँपालिका सल्यान -स्थानीय तह निवार्चन २०७९ अपडेट , ६३५३ मत गणना हुँदा -वडा नं.५ मा १४३७ मत गणना हुँदा
सल्यानको कपुरकोटमा वडा नं.४ को मत गनिसक्दा ६२४ मतले पछाडि परेका दुर्गा पुन अहिले ५ नं. वडा को १९३७ मत खसेको मध्ये १४३७ मत गनिसक्दा ९१८ मतले अग्रता लिए ।
अहिले सम्म ६३५३ मत गनणा हुदाँ नेकपा एमाले पालिका अध्यक्ष पदका उम्मेदवार भिम बहादुर सेन भन्दा ८ मतले गठबन्धनका पालिका अध्यक्ष पदका उम्मेदवार दुर्गा पुन अगाडि छन ।
६३५३ मत गनणा हुँदा को अपडेट
पार्टि गापा अध्यक्ष गापा उपाध्यक्ष वडा अध्यक्ष म.व.सदस्य द.म. वडा सदस्य खुल्ला सदस्य खुल्ला सदस्य
नेकपा एमाले २२९९ २२१३ २७० २४१ २४५ २५७ २०१
नेपाली काँग्रेस १२८७ ११९३ २५२ १८५ २२४ २१९ २७९
माओवादी केन्द्र २४५९ ७५२
नेकपा एस २३०७ ७९६ ७८१ ७७१ ७४४
रा.ज.मो २४
राप्रपा नेपाल ७ १५ ७ ११
कपुरकोट ५ नं. वडा गठबन्धन (समाजवादी र माओवादी)को गढ पनी मानिन्छ ।
कपुरकोट वडा नं.४ र कपुरकोट ५ को अहिले सम्मको फरक हेर्नुस ।
https://youtu.be/QQRitjKp7Q0
प्रकाशित मिति: २०२२-०५-१६ , समय : ०२:०७:२७ , १ वर्ष अगाडि