Salyan Paribesh , ८१२ पटक हेरिएको

बादल आचार्य ,स्थानीय निर्वाचन २०७९ ,अपडेट
सल्यानको कपुरकोट गाउँपालिकामा गठबन्धनले अग्रता कायम राखेको छ ।
६८५३ मत गणना गर्दा माओवादीसँग गठबन्धन गरेको एकीकृत समाजवादीबाट अध्यक्षका उम्मेदवार दुर्गा पुनले २६०९ ,माओवादीबाट उपाध्यक्ष प्रकाश भण्डारीले २७३४ मत ल्याएका छन् ।
उनलाई नेकपा एमालेले पछ्याइरहेको छ । एमालेका उम्मेदवार भीम बहादुर सेनले २३८७ ,उपाध्यक्ष भिमा बुढाथोकीले २३१५ मत ल्याएका छन् । कांग्रेसका उम्मेदवार विष्णु प्रसाद शर्माले भने १३५१ ,उपाध्यक्ष ओकी महताराले १२५३ मत ल्याएका छन् ।
प्रकाशित मिति: २०२२-०५-१६ , समय : ०५:४०:३८ , ९ महिना अगाडि