प्रेम दिप रम्जालीको शब्द , स्वर र संगीतमा “आजै हो दिन मायालु”सार्वजनिक

Salyan Paribesh , ५५७  पटक हेरिएको

काठमाण्डौं ।
मिस राजवंशी २०१८ की सेकेण्ड रनर अप विजेता मनिशा राजबंशी र खेलाडी जवाहिर गुरुको फिचरिङमा रहेको “आजै हो दिन मायालु ” गीतको भिडियो तरेली कुञ्जको अफिसियल युटुव मार्फत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रेम दिप रम्जालीको शब्द , स्वर तथा संंगीत रहेको छ ।

प्रेमको सुनौलो पललाई गीतमा समावेश गरिएको छ । आफनी प्रेमीकाको मायामा मनमा उठेका भावलाई गीत मार्फत ब्यक्त गायक रम्जालीले गरेका छन । सरोज शाहीको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ ।

“आजै हो दिन मायालु ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रकाशित मिति: २०२२-०१-२५ , समय : ११:४५:३४ , १ वर्ष अगाडि