Salyan Paribesh , १४७१ पटक हेरिएको

कपुरकोट माघ – १४
नेपाली कांग्रेस कपुरकोट गाउँपालिका वडा नं 3 को वडा कार्य समितिको सक्रियता मा साबिक ३ नम्बर वडा मा गणेश सर्मा को अध्यक्षता मा १९ सदस्सीय टोल कार्य समिति गठन सम्पन्न भएको छ।
जसमा अद्धक्ष : गणेश शर्मा
उपाद्धक्षमा : छपिलाल गिरि
सचिव : नन्द सिंग धामी
कोक्षाद्धक्ष : राधिका एरि
सदस्यमा बेल ब.थापा लगायत १९ सदस्यीय रहनु भएको छ।
[smartslider3 slider=”2″]
मन्तव्यमा कपुरकोट गा.पा. ३ न. वडा सभापति प्रदिप खड्काको भनाइ रहेको छ।
नेपाली कांग्रेस कपुरकोट गाउँपालिका वडा नं ३ ले पार्टिमा अभियान चलाइरहेको र वर्डा कार्य समितिले ले पनि पार्टि अभियान चलाइरहेको र साबिकका
वर्डामा ३ मा टोल कार्य समिति गठन गरिसकेको र एउटा वर्डा मा टोल कार्य समिति गठन गरि पार्टि लाइ चलायमान, मजबुत र बलियो बनाउदै लैजाने उध्यस्य छ। अब चाडै नेपालि कांग्रेश ले सल्यानको हर कुनामा बिकाश फैलाउने छ।
प्रकाशित मिति: २०२२-०१-२८ , समय : १६:१७:५२ , २ वर्ष अगाडि