Salyan Paribesh , ६१२ पटक हेरिएको
सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९।०८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार बराबरको बजेट ल्याएको छ। बुधबार प्रदेश सरकारका अर्थमन्त्री विन्दमान विष्टले चालू आर्थिक वर्षको तुलनामा झण्डै ४ अर्ब कमको बजेट प्रस्तुत गरेका हुन्।
प्रकाशित मिति: २०२२-०६-१६ , समय : ०७:०२:११ , १ वर्ष अगाडि