प्रदेशिको सेवा शिक्षामा टेवा, सहयोगको लागि सल्यानी समाज दक्षिण कोरियाको अपिल

Salyan Paribesh , ९५२  पटक हेरिएको

सल्यान /असार,२- तुला राम डाँगी क्षेत्रि
शिक्षा क्षेत्रमा सहयोग गर्ने उद्देश्यले सल्यानी समाज दक्षिण कोरियाले सल्यानका स्थानिय तहका बिभिन्न पालिकाहरुका आधारभुत विध्यालयहरुमा वार्षिक रुपम सहयोग वितरण कार्याक्रम गर्दै आईरहेको र ,यो वर्ष पनि सहयोग वितरन कार्यक्रम गर्ने भएकोहुनाले कोरियामा हुनुहुने सम्पूर्णा नेपालीहरुलाई सक्दो सहयोगको अपिल गरेको छ ।

दक्षिण कोरिया अर्थात प्रबाशमा रहेर पनि आफ्नो देशमा आपत बिपत, आर्थिक कम्जोरि,लगायत सल्यानका स्थानिय तहका बिभिन्न पालिकाहरुका आधारभुत विध्यालयहरुमा आर्थिक सहयोग गरौ भन्ने हेतुले सल्यानी समाज दक्षिण कोरिया नामक सस्था चलाइरहेको संचालक बसन्त राणाले बताए।

सल्यानी समाज दक्षिण कोरियाका संचालक बसन्त राणा हुन् भने, आर्थिक संयोजकमा टर्सिङ्ग पुन रहेका छन्। प्रत्यक स्थानिय तहबाट एक – एक जना पालिका संयोजक, सल्लाहकार, समरक्षक गरेर करिब २२ जनाको समुहल चलाउदै आइरहेको संचालक राना बताउछन ।

अहिले सम्म सहयोग रकम करिब आठ लाख पचास हजार जम्मा भैसकेको र सहयोगी दाताहरुको नाम सहित सहयोगी रकम खुलाइएको र बाकि सहयोग गर्न चहाने सहयोगि मनहरु ले तलको बैंक खातामा रकम जम्मागरि अनिवार्य Receipt पठाईदिनुहुन अनुरोध गरेका छन्।
Bank KEB Hana(081)
Name ;Pun Tar shingh
A/C NO.14491045156507
Contacts: 01077469103
01026061036

सहयोगि हरुको नाम यसप्रकार छ।
१कमल भण्डारि ५००००
२-टर सिङ्ग पुन ५००००
३-सुशिल बोहोरा ५००००
४-बसन्त राना ५००००
५-अर्जुन चन्द ५००००
६-आनन्द कुमार थापा ५००००
७-बिष्णु रकाल ५००००
८-निराजन ओलि ५००००
९-खुम बिष्ट ५००००
१०-कृष्ण रोका ५००००
११-भिम बुढाथोकि ५००००
१२-रेशम के.सि ५००००
१३-बसन्त दाहाल ५००००
१४-दिपक बुढाथोकि ५००००
१५-बिक्रम बुढाथोकि ५००००
१६-लिलाधर शाहि ५००००
१७-थकालि हिराचन ५००००

प्रकाशित मिति: २०२२-०६-१६ , समय : २१:०५:०० , १ वर्ष अगाडि