Salyan Paribesh , ५३६ पटक हेरिएको

पालगन्ज उपमहानगरपालिका ६ बाकेमा रहेको श्री नेशन सेक्युरेटी ट्रनिङ्ग एण्ड सप्लायर्स प्रा.लि ले आर्मी,सशस्त्र,इन्डियन आर्मी र प्रहरी जवान बन्नेहरुको लागि दक्ष अनुभवी तथा भुपु आर्मी प्रशिक्षकद्वारा तालिम दिइरहेको छ। श्री नेशन सेक्युरेटी ट्रनिङ्ग एण्ड सप्लायर्स प्रा.लि का सेवाहरुमा
➡️भु.पु आर्मी प्रशिक्षक द्वारा तालिम दिइने।
➡️ग्यारेन्टीका साथ लिखित परिक्षाको तयारी कक्षा दिइने।
➡️आर्मी,सशस्त्र,इन्डियन आर्मी र प्रहरी जवानको तयारी कक्षाहरु।
➡️तालिम प्राप्त ब्यक्तिलाई प्रमाणपत्र उपलब्ध गराइने।
➡️महिला पुरुष दुबैलाई तालिमको अवसर दिइने।
➡️स्वदेश तथा बिदेशमा रोजगारको अवसर दिइने।
➡️खाना र बस्नको लागि होस्टेलको ब्यबस्था रहेको छ। श्री नेशन सेक्युरिटी ट्रेनिङ्ग एण्ड सप्लायर्स प्रा.लि वि.स.२०७३ साल मंसिर १६ गये स्थापनमा आएको हो।श्री नेशन सेक्युरिटी ट्रेनिङ्ग एण्ड सप्लायर्स प्रा.लि ले छोटो समयमै धेरैलाई आर्मी,सशस्त्र,इन्डियन आर्मी र प्रहरी जवान बनाइ सकेको छ।
श्री नेशन सेक्युरिटी ट्रेनिङ्ग एण्ड सप्लायर्स प्रा.लि लाई बिनोद कुमार शाहीले संचालनमा ल्याएका हुन्।उक्तक ट्रेनङ्गी सेन्टरका म्यानेजर डाइरेक्टर शाही रहेका छन्।
श्री नेशन सेक्युरिटी ट्रेनिङ्ग एण्ड सप्लायर्स प्रा.लि का मुख्य सल्लाहकार पुर्ब सांसद गोबिन्द बिक्रम शाह रहेका छन् ।
थप जानकारीका लागि श्री नेशन सेक्युरिटी ट्रेनिङ्ग एण्ड सप्लायर्स प्रा.लि
टेलीफोन नं 081-532212
साथै सम्पर्क न हरु 9851103141/9822442444/9864880555 मा सम्पर्क गरेर जानकारी लिन म्यानेजर डाइरेक्टर बिनोद कुमार शाहीले सल्यानपरिबेश सँग जानकारी दिएका हुन।
प्रकाशित मिति: २०२२-०६-२२ , समय : १२:४९:५८ , ९ महिना अगाडि