“झरी बनी”राजु सुनामको गित सार्बजनिक (भिडियो सहित)

Salyan Paribesh , ४७८  पटक हेरिएको

दिल बिक्रम शाही जाजरकोट ।
यति खेर गित संगितले बजार तातिएको छ।दिनानु दिन गित संगित बजारमा आउने क्रममा छन।असारे महिना लागे संगै झरी पर्ने गर्छ यसै समयलाई मध्यनजर गरेर “झरी बनी आउन मलाई भिझाउन”गित सार्बजनिक भएको छ।

उक्त गितले आफ्नो प्रेमिलाई झरी बनी आउन आग्रह गरेको देखिन्छ।हिजो राती के के भो के के,पिरतिको घर,मौसम सफा भाछ लगायतका चर्चित गित गाउने गायिका जमुना सुनाम र चर्चित गायिका समीक्षा अधिकारीको आवाज रहेको छ।उक्त गितको शब्द संगित राजु सुनामले गरेका छन्।उक्तको गितको एरेन्जर मिक्सिन एचबी किस्मतले गरेका हुन।अडियो भिडियो सुनाम कृयशनले निर्माण गरेको छ।

उक्त गितको भिडियो निर्देशन काजिश श्रेष्ठले गरेका हुन।सम्पादक दिपक बिष्टले गरेका छन्।भिडियोमा समिक्षा अधिकारी र सर्मिला अधिकार लगायत लाई अभिनयमा देख्न सकिन्छ।उक्त गितलाई सुनाम कृयशन युटुबच्यान बाट सार्बजनिक गरिएको छ।भिडियो हेर्न लिंक किंलिक गर्नुहोला। https://youtu.be/xqKT_-_7vW4

प्रकाशित मिति: २०२२-०६-२४ , समय : १९:४४:५२ , ११ महिना अगाडि