Salyan Paribesh , १४२४ पटक हेरिएको

जनक शर्मा न्यौपाने ।
असार १४ जाजरकोट ।जाजरकोट जिल्ला छेडागाड नगरपालिका २ को मध्यपहाडी लोकमार्ग भारी बर्साका कारण बाटो अवरोध भएको छ। बाटो बिग्रे सँगै सवारी साधन आवतजावत मा समस्या भै रहेको ईलाका प्रहरी कार्यलय दसेराले जानकरी दिएको छ। एक स्थानीय ब्यक्तिका अनुसार त्यो स्थानमा कामको लापरबाही भएको छ अवरोध
काम राम्रो सँग सम्पुर्ण नहुदा बाटो अबरुद् भएको स्थानीय बासिको भनाई रहेको छ। जाजरकोट दैलेख सुखैत नेपालगन्ज जाने यात्रु हरु अलपत्र परेका छन।
प्रकाशित मिति: २०२२-०६-२८ , समय : १०:२४:२५ , १ वर्ष अगाडि