छेडागाड नगरपालिकालाई अबको पाँच बर्ष मै समृद बनाउछौ उपप्रमुख थापा

Salyan Paribesh , ११३१  पटक हेरिएको

छेडागाड जाजरकोट राजन न्यौपाने ।                           
छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्र ब थापा अपिल ले अब छेडागाड समृद र शुसाशन छेडागाड बनाउने अभिभारा हाम्रो हातमा आएको बताउनु भएको छ। एक सम्मान कार्यक्रममा बोल्दै थापाले भन्नू भयो जनता को माया र जनताको बिश्वासलाई कहिले खेर फाल्न नदिने बताउनु भयो हो।अर्को फरक प्रस्तावमा थापाले भन्नू भो जाजरकोटका पालिका मध्य एक नम्बर बनाउछौ काम गर्ना केही बाधा भएता पनि सबैको हातेमालो गर्दै अघि बढने र सधै जनताको सेवा र सुख दुख मै रह्ने बताउनु भोएको छ।

प्रकाशित मिति: २०२२-०६-२८ , समय : ११:४२:०४ , १ वर्ष अगाडि