Salyan Paribesh , ५८५ पटक हेरिएको

सल्यान, माघ १५ । २०६८ सालको जनगणना अनुसार सल्यानस्थित दार्मा गाउँपालिकाको जनसङ्ख्या १९ हजार ९६६ थियो । २०७८ को प्रारम्भिक जनगणनाअनुसार यहाँको जनसङ्ख्या मात्र ३२ जनाले बढेको छ । यसभन्दा अघि गाउँपालिका आफैले गणना गर्दा २३ हजार ४ सय १८ जनसङ्ख्या रहेको तथ्याङ्क निकालेको थियो ।
[smartslider3 slider=”2″]

प्रकाशित मिति: २०२२-०१-२९ , समय : १९:२४:५३ , २ वर्ष अगाडि