जनताकै सेवाका लागि राजनीतिमा हुमिएको छु, नगरपालिका उपप्रमुख थापा

Salyan Paribesh , ८७२  पटक हेरिएको

राजन न्यौपाने छेडागाड ।अनुगमनको क्रममा छेडागाड नगरपालिका 6 को महादेव आधारभुत बिधालयको फिल्ड निर्माण भएको छ। नगरपालिका उपप्रमुख चन्द्र ब थापाले नगरपालिकाको सम्पुर्ण बिकास र जनताको आधारभुत आवश्यकता लाई ध्यानमा राखेर सधै जनताकै सेवा र समर्पणमा लाग्ने बताउनु भएको छ। एक कार्यक्रम थापाले भन्नू भयो राजनीति भनेकै समाज सेवाहो समाज परिबर्तन बिकासका लहार ल्याने कुरामा हामी सधै अगाडि बढछौँ।

प्रकाशित मिति: २०२२-०७-०५ , समय : ०९:१७:१३ , १ वर्ष अगाडि