Salyan Paribesh , १०६४ पटक हेरिएको
राजन न्यौपाने
असार २१ जाजरकोट ।जिल्लाको छेडागाड नगरपालिका वडा नम्बर ६ साझमेलामा करिब २०० मिटर माथिबाट आएको पहिरोले सडक अवरोध गरेको छ। स्थानीय महेन्द्र ब थापाका अनुसार केही घरहरु जोखिमा परेका छ्न।उक्त पहिरोले मानवीय क्षेती भने भएको छैन ।सडक अवरोधसँगै जुनिचादे बाट नेपालगन्ज सुर्खेत खलंगा र नेपालगन्ज सुर्खेत काठमाडौं बाट आएका गाडी तथा यात्रु हरु अलपत्र परेका छन।
सडक सुचारुको लागि पहल भैरहेको जानकारी आएको छ।
प्रकाशित मिति: २०२२-०७-०५ , समय : १६:१७:०२ , १ वर्ष अगाडि