रुकुमेली नव गायिका ललिता खड्काको आवाजमा रहेको तिज गित “लै बरि लै”सार्बजनिक (भिडियो सहित )

Salyan Paribesh , ८०६  पटक हेरिएको

दिल बिक्रम शाही जाजरकोट । दिनानुदिन तिजगितहरुले युट्युबमा धमका मचाई रहेको छ।तिज गित आउने क्रममा रुकुमेली हिमाल खड्काको पहिलो एल्बम ‘ लै लै बरि लै ‘ गीत सार्वजनिक भएको छ ।

“लै बरि लै” गितमा आफ्नो मायाले नाच्न जानेको बयान गरिएको छ।”गुनासो,तिम्रो के हाल छ ,पिरको भान्छे “लगायत थुप्रै गितमा आफ्नो छुट्टै पहिचान बनाएका लोकदोहोरी गायक तथा सर्जक अमित बाबू रोकाय,हिमाल खड्का,पछिल्लो समयकी चर्चित बाल गायिका पुजा देबकोटा र स्वर्की धनी नव गायिका ललिता खड्काको आवाजमा रहेको छ।भद्र नकाल र हिमाल खड्काको शब्द रहेको गितमा अमित बाबु रोकायको लय सिर्जना रहेको छ।

गितमा एरेन्ज समित परियारले गरेका छन् भने रेकर्डिङ बिमल बिनोद छिनालले गरेका हुन।मिक्सिङ्ग एचबी किस्मतले गरेका छन।उक्त गितलाई वान डिबि स्टुडियोमा निर्माण गरिएको छ।

गितको निर्देशन काजिश श्रेष्ठले गरेका हुन।सम्पादक डिजाइन दिपक बिष्टले गरेका छन।भिडियोमा करिश्मा ढकाल र हिमाल खड्का लगायतको अभिनय रहेको देख्न सकिन्छ।भिडियो अडियो निर्माण क्वालिटी कृयकशनले गरेको छ।जुन गितलाई अमित बाबु रोकायले आफ्नै युट्युब amit babu rokaya युट्युब च्यानलबाट सार्बजनिक गरेका छन्।

भिडियो हेर्न तल लिंक क्लिक गर्नुहोला ।
https://youtu.be/qpr016bSOYQ

प्रकाशित मिति: २०२२-०७-०६ , समय : ०८:४५:२८ , १ वर्ष अगाडि