भागिरथ चलाउने र गिता ढुंगानाको अभिनय रहेको गित “झमझम झम्कान”युट्युबको ट्रेडिङ्गभित्र तहल्का मच्चाउदै

Salyan Paribesh , ७६०  पटक हेरिएको

दिल बिक्रम शाही, जाजरकोट । गितसंगितले अहिलेको युट्युबमा धमका मचाई रहेका छन।दिनानुदिन तिज गित आउने क्रममा सल्यानी चेलो सबैले रुचाउने भागिरथ चलाउनेको ‘झमझम झम्कान ‘गीत सार्वजनिक भएको छ ।

“झमझम झम्का ” गितमा आफुलाई कालो चसम लाउकी नलाम मनलाई दोधारमा पारेको देखिन्छ।रत आफ्नो मायाले बेलुका भेट्न बोलाएको र आफू जाम कि नजाम भएको देखिन्छ।थोपाडाले धोका दियो बरिलै,फलाम पिटे तरवार,मन त पराउछीन लगायत थुप्रै गितमा आफ्नो छुट्टै पहिचान बनाएका सल्यानी गितसंगितमा उदाएका चेलो भागिरथ चलाउने र पछिल्लो समय आफ्नो छुट्टै पहिचान बनाएकी सुर्खेती गायिका सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको छ।बोम बि.गाहा मगरको शब्द रहेको गितमा भागिरथ चलाउनेको लय सिर्जना रहेको छ।गित अहिले सामाजिक संजाल टिक्टकमा भाइरलमा रहेको छ।

गितमा एरेन्ज चर्चित एरेन्जकार बिनोद बाजुरालिले गरेका छन् भने रेकर्डिङ गोबिन्द पराजुलिले गरेका हुन।मिक्सिङ्ग खड्क बाजुरालिले गरेका छन।

गितको निर्देशन प्रकाश भट्टले गरेका हुन।सम्पादक बिष्णु शर्माले गरेका छन।भिडियोमा भागिरथ चलाउने र गिता ढुंगाना लगायतको अभिनय रहेको देख्न सकिन्छ।भिडियो अडियो निर्माण मौलिका नेपालले गरेको छ।जुन गितलाई भागिरथ चलाउनेले आफ्नै युट्युब bhagiratha chalaune युट्युब च्यानलबाट सार्बजनिक गरेका छन्।अहिले उक्तगित ट्रेडिङ्ग परिरहेको छ।

https://youtu.be/PfWR-yLpu18

प्रकाशित मिति: २०२२-०७-०९ , समय : १९:०४:३५ , १ वर्ष अगाडि