Salyan Paribesh , ६७९ पटक हेरिएको

राजन न्यौपाने, जाजरकोट असार २६।जाजरकोटको छेडागाड नगरपालिकाको केन्द्रको टुङ्गो लागेको छ। हिजो (शनिबार)बसेको नगरसभाले छेडागाड नगरपालिकाको केन्द्र तोकेको छ।
छेडागाड नगरपालिकाको केन्द्र चंन्खिलामा हुने भएको छ। नगरपालिका उपप्रमुखले नगरसभामा बोल्दै भनु भयो” हामीले चुनावी घोषण पत्रमा भनेका थियौ सोही अनुसार हामिले केन्द्रको टुंगो लगाएका छौ।” नगरपालिकाको केन्द्र टुंगो लागेपछी स्थानीय बासी खुसी भएका हुन् ।
प्रकाशित मिति: २०२२-०७-१० , समय : ०९:५१:२१ , १ वर्ष अगाडि