सुनिता बुढा क्षेत्रि, अमृता नेपालिको स्वर रहेको तिज गित मै मोटी “भिडियो” सार्बजनिक

Salyan Paribesh , १४१३  पटक हेरिएको

सल्यान/ असार,२८तुला राम डाँगी क्षेत्रि गितसंगितले अहिलेको युट्युबमा धमका मचाई रहेका छन। दिनानुदिन तिज गित आउने क्रममा सुर्खेती चेली सुनिता बुढा क्षेत्रीअमृता नेपालिको आवाजमा रहेको ‘गीत’ मै मोटी भएनी नाच्छु घुमेर सार्वजनिक भएको छ ।

मै मोटी भएनी नाच्छु घुमेर, यस गीतमा मोटी हुनुको पिडा दिदि बहिनीले, “बिसाउदै भारि मनको, आउत् ओइ प्यारी नाचौ एक फन्को” भदै दुख बेदना पोख्दै गरेको देख्न सकिन्छ। “गितसंगीत मार्फत आफ्नो छुट्टै पहिचान बनाएकी चर्चित गायिका सुनिता बुढा क्षेत्रीअमृता नेपालिको स्वर रहेको छ।

उक्त गीतमा पछिल्लो समय थुप्रै गीतहरुमा मोड्लिङ्ग गरिसकेका र साथसाथै धेरै गीतहरुमा शब्दहरु लेख्दै आएका सर्जक बिरेन्द्र ढकालको शब्द तथा लय रहेको छ।

गीतको एरेञ्ज महेन्द्र भण्डारीले गरेका छन भने रेकर्डिङ सागर बाजुरालीगोविन्द पराजुली ले गरेका हुन्। मिक्सिङ्ग खडक बाजुरालीले गरेका छन् । गितको निर्देशन मदन खड्काले गरेका हुन् भने सम्पादक डिजाइन विकास ज्ञवालीले गरेका छन्।

भिडियोमा भावना ‘लुरी’ , गंगा र सम्प्रिया लगायतको अभिनय रहेको देख्न सकिन्छ। भिडियो अडियो निर्माण ब्लोसम म्युजिक नेपालले गरेको छ। जुन गित,Blossom Birendra Dhakal युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ।

गीतको भिडियो हेर्न तल क्लिक गर्नुस

https://youtu.be/D8C_Whe9Lgc

प्रकाशित मिति: २०२२-०७-१२ , समय : ०२:१५:१९ , १ वर्ष अगाडि