Salyan Paribesh , ५५३ पटक हेरिएको

असार २८ प्युठान ।प्युठानको गौमुखी गाउँपालिका ठूलाबेसी निवासी १० वर्षीय बालक शिशिर केसीलाई झिम्रुक नदीले बगाउँदा उद्दार गरि जीवनदान गरेका दुई किशोरलाई सम्मान गरिएको छ ।
केसीलाई गौमुखी मावि कक्षा ९ र १० मा अध्यनरत छात्रहरु सुशील सुनार र चन्द्र सुनारले उद्धार गरेका थिए । उनीहरुलाई माला र अविरावरण गरेर सम्मान गरिएको हो ।
प्रकाशित मिति: २०२२-०७-१२ , समय : १७:५२:३५ , ९ महिना अगाडि