खोलामा पुल कहिले बन्छ :आवतजावतमा समस्या

Salyan Paribesh , ३८८  पटक हेरिएको

राजन न्यौपाने दैलेख असार २९। दैलेख भगवतीमाइ गाउँपालिकाको रुमखोलामा बर्सादको समयमा सवार धान आवतजावतमा समस्या भैरहेको छ।

भगवतीमाइ गाउपालिका रुमखोलामा बर्सादको समयमा खोलामा पुल नबन्दा स्थानीयलाई आवतजावत गर्न निकै गारो भैरहेको छ। हिजो मात्र सुर्खेत बाट जाजरकोटको सुयाडा गुडेको बस खोलामा फसेको थियो पछि जेसिबी बाट गाडी तथा यात्रुहरुलाइ उदार गरिएको थियो।

प्रकाशित मिति: २०२२-०७-१३ , समय : १२:२२:२२ , ११ महिना अगाडि