भृकुटीमण्डपमा भीषण आगलागी दमकलले आगो निभाउन प्रयास

Salyan Paribesh , ५०६  पटक हेरिएको

असार २९ काठमाडौ ।भृकुटीमण्डपभित्र रहेको एक ह्वील चियर गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता दिनेश मैनालीले जानकारी दिए छन् । उनले भने’ दिउँसो ३ बजेदेखि आगलागी भएको हो। अहिले ललितपुर र काठमाडौंबाट आएका दमकलले आगो निभाइरहेका छन्। आगो नियन्त्रणको प्रयास भइरहेको छ।’

अहिले विभिन्न क्षेत्रका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् ।आगलागीको कारण भने खुलेको छैन।

प्रकाशित मिति: २०२२-०७-१३ , समय : १६:११:४६ , १ वर्ष अगाडि