कस्तुप पन्तको “बैँस बितरा”तिज गित सार्वजनिक (भिडियो सहित)

Salyan Paribesh , ९५९  पटक हेरिएको

दिल बिक्रम शाही जाजरकोट,२९ असार। यति खेरको समयमा दिनानुदिन तिजगितले संगित क्षेत्र ब्यस्त भएको छ।गितसंगित बजारमा आउने क्रममा कस्तुप पन्तको तिज गित” बैँस बितरा” बजारमा सार्वजनिक भएको छ।

“बैँस बितरा”गितमा आफ्नो मायाको भर नभएका शब्दहरु सुन्न सकिन्छ।उक्त गितमा धेरै गित संगित मा आफ्नो छुट्टै पहिचान बनाएका लोकप्रिय सर्जक गायक कस्तुप पन्त र शान्ती श्री परियारले आवाज दिएका छन्।गितमा लय शब्द कस्तुप पन्तले नै गरेका हुन्।

गितमा म्युजिक एरेन्ज रमेश सेन्चुरीले गरेका छन भने,रेकर्डिङ बिनोद बाजुरालिले गरेका हुन।गितको मिक्सिङ्ग खडक बाजुरालिले गरेका छन् ।गित सम्पादन राजेन्द्र बाजुरालिले गरेका हुन।गितमा मादल खडक बुढाले गरेका हुन।गितको अडियो भिडियो सारथि म्युजिकले निर्माण गरेको छ।

उक्त गितको भिडियोको निर्देशन कपिल लामाले गरेका छन।कोरेग्राफी मादब श्रेष्ठले गरेका हुन। भिडियो सम्पादक शिव पौडेलले गरेका छन।भिडियोमा दिलिप अखेडा र असमिता रनपाल लगातकोअभिनय रहेको देखन सकिन्छ।उक्त गितको भिडियो कस्तुप पन्तले आफ्नो अफिसियल युट्युब च्यानल kastup panta मा राखेका छन।भिडियो हेर्न लिकं क्लिक गर्नु होला।http://https://youtu.be/DFNLFuOaUoc

प्रकाशित मिति: २०२२-०७-१३ , समय : २१:५४:१९ , ११ महिना अगाडि