दाङ एमाले नेतृ निर्मला बिकद्वारा जन्मदिनमा वृद्वा आमाहरूलाई न्यानो कपडा वितरण

Salyan Paribesh , ५४७  पटक हेरिएको

सुबिन राज शेर्पालि
दाङ घोराहीमा एमाले दाङकी जिल्ला कमिटीकस सदस्य तथा सामाजिक अभियन्ता निर्मला बिकले आफ्नो जन्म दिनको अबसर पारेर दीन दुखीहरुलाई न्यानो कपडा वितरण गरेकी छिन् ।
[smartslider3 slider=”2″]

जिल्लामा चिसो मौसम बढेसंगै आफ्नो जन्मदिनमा केक काटेर फजुल खर्च गर्नुभन्दा आफुले बरु बृद्धअबश्थाका जेष्ठ नागरिकलाई जाडोयामको कपडा दिएको बताएकी छिन्।
बिकले जन्मदिनको अवसर पारी घोराही -वडा नम्बर १४का बृद्धअबश्थाका आमाहरुलाई सुईटर बितारण गरेकि हुन् ।
नेतृ बिक राजनीतिका साथा सामाजिक सेवामा सक्रिय रहदै आएकी छिन्।

प्रकाशित मिति: २०२२-०१-३१ , समय : ०८:३३:५९ , २ वर्ष अगाडि