Salyan Paribesh , ३३५ पटक हेरिएको

३१ असार, धनगढी । भारतले धार्चुलाको धौलीगाड जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि महाकाली नदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुला र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सूचना जारी गर्दै जलविद्युत परियोजनाले शुक्रबार बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म बाँध खोलेकाले महाकाली जलस्तर बढ्ने भएकाले सर्तकता अपनाउन आग्रह गरेका हुन् ।
भारतले बेला–बेला बाँध सरसफाइको काम गर्दै आएको छ।
प्रकाशित मिति: २०२२-०७-१५ , समय : ०९:४१:३३ , ८ महिना अगाडि