Salyan Paribesh , ११०० पटक हेरिएको

जून तारा साहित्य समाजले विभिन्न समयमा अनलाइन कार्यक्रम र प्रतियोगिता गर्दै आएको छ। बि.सं.२०७६ साल देखि “जून तारा साहित्य समाज”स्थापनामा रहेको छ। केही समय पहिले मात्र जून तारा संयुक्त गजल संग्रह प्रकाशन काठमाडौँमा औपचारिक कार्यक्रम गरी भब्य रुपमा सम्पन्न गरेको थियो।यसै क्रममा यस पटक पनि “जून तारा साहित्य समाज”ले आयोजना गरेको “आमा” प्रति समर्पित मुक्तक प्रतियोगितामा यहिँ श्रावण ६ गते आफ्नो २४औं जन्मजयन्तीको अवसर पारी कमलराज बिष्ट मगर ज्यले पुरस्कार प्रयोजन गर्नु भएको छ।
सहभागी हुनुहुने सम्पूर्ण मुक्तककार ज्यूहरू प्रति हार्दिक आभार सँगै अग्रिम शुभकामना व्यक्त गर्दै धेरै मुक्तक विषय भन्दा बाहिरको आएकोले समावेश गर्न नसकिएको “जून तारा साहित्य समाज” संस्थाका महासचिव श्याम कुमार श्रेष्ठ बताएका हुन् । नतिजा श्रावण ५ गते सम्म प्रकाशित गर्न तयारीमा जुटेको पनि बताएका छन् भने सहभागी १०७ मुक्तककार ज्यूहरूको मुक्तक समाबेश गरिएको यसै संस्थाको अध्यक्ष गणेश बिष्ट बर्सात ज्यूले बताउनुभएको छ।#सहभागीको_नामहरू#
१ गिरीजा कुँवर
२ सविन सिटौला
३ बिरेन्द्र बि.एम
४ प्रेम थापा
५ हेमन्त आँसु
६ छविलाल खड्का
७ राजेश बिश्वकर्मा
८ सपना कुवर
९ दिल बिक्रम शाही
१० सुरेश कुमार पाण्डे
११ मोहन बाबु ओली
१२ अम्विका अधिकारी
१३ राजु चौधरी
१४ रबि श्रेष्ठ
१५ वीर उदास तामाङ
१६ कुशल श्रेष्ठ
१७ सुरेन्द्र चौधरी
१८ धिरज दर्पन राई
१९ प्रदिप नेपाली
२० अर्जुन नेपाल
२१ रामकुमार श्रेष्ठ फुच्चे
२२ एलिजा मगर
२३ अजय थापा
२४ अमृत पौडेल
२५ काशीराम घर्ती मगर
२१ रामकुमार श्रेष्ठ फुच्चे
२२ एलिजा मगर
२३ अजय थापा
२४ अमृत पौडेल
२५ किशीराम घर्ती मगर
२६ मिसन शर्मा बाईबाई
२७ सुरेश राई
२८ गंगाराम बुढा मगर
२९ सूर्य गिरी
३० प्रमिला पाठक
३१ कपिल बाबु कबि
३२ राजेश क्षेत्री निर्दोष
३३ शरद प्रधानाङ्ग
३४ अनुराग बिकास क्षेत्री
३५ प्रकाश महरा
३६ गणेश तिमिल्सिना
३७ कन्चन कबिन जिम्बा
३८ श्याम कुमार क्षेत्री
३९ हरि श्रेष्ठ
४० पदम धामी
४१ महेन्द्र बिश्वकर्मा भाबुक
४२ कृष्ण धामी
४३ विनोद थापा वृयन
४४ वकिल जप्रेल
४५ सन्तोष ढुंगाना
४६ लक्ष्मी रिजाल
४७ दिपक ठगुन्ना सर्वव्यापी
४८ कृष्ण धामी
४९ तारा पौडेल अबिरल
५० अमृता मगर
५१ अनुप जोशी बैतडी
५२ पबित्रा चाम्लिङ
५३ समर्पण सौगात
५४ प्रजित कुँवर
५५ स्मृति सिंह
५६ दुर्गा सानु खड्का
५७ सुशील बियोगी घायल
५८ सुजता सुवेदी सुजु
५९ भुपाल ब. अधिकारी
६० सुमन धमला
६१ सन्योग क्षेत्री
६२ जनक बि सी बिन्दास
६३ तुलसी राम दाहाल
६४ बिरेन्द्र सायर
६५ प्रकाश महरा
६६ अर्मिता थापा मगर
६७ अरुणा श्रेष्ठ अनु
६८ निर्मला आचार्य
६९ चेतराज खनाल
७० हर्कराज कुलुङ
७१ रत्ना पुन मगर
७२ माधव बस्नेत
७३ अम्बिकाप्रसाद सापकोटा
७४ अरुण विश्वकर्मा
७५ सन्तोष घर्तीमगर
७६ हुकुम पुन मगर
७७ गणेश खतिवडा
७८ ज्ञानेन्द्र श्रेष्ठ
७९ जगत थापा
८० नन्दलाल आचार्य
८१ भरत बोहरा
८२ सरला खनाल
८३ प्रदिप प्रखर पोखरेल
८४ लोकेन्द्र साउँद
८५ सरिता श्रेष्ठ सरु
८६ अर्जुन साउँद
८७ पुर्वेली ठिटो पुस्कर
८८ गणेश केसी
८९ पारद भट्ट
९० वसन्त अनुभव
९१ कर्ण दयाल सोराडी
९२ प्रयासी प्रविना पौडेल
९३ प्रभान्द चौधरी
९४ रोशन खड्का
९५ नविन रुचाल
९६ कमल सर्गम
९७ बिपन कुमाल
९८ गरिमा आचार्य
९९ बिष्णु पुन मगु
१०० हिरा मगर
१०१ दिमेश प्रयासी
१०२ रविन भण्डारी
१०३ के आइ राजा
१०४ सरिता खप्तडि मगर
१०५ सम्फा मगर
१०६ रिता खराल
१०७ मधु परियार नोट:- प्रतियोगिता सहभागी भइ कसैको नाम आउन छुटेको भए कमेन्टमा जानकारी गराई दिन समेत आग्रह गरिएको छ। शेर गरेर सबै सहभागीको फेसबुक वाल सम्म पुर्याउन समेत सहयोग गर्दिन अनुरोध गरिएको र ” जून तारा साहित्य समाज”को पेज लाइक गरि जोडिनु हुन अपिल गरिएको छ।
प्रकाशित मिति: २०२२-०७-१७ , समय : १०:११:४७ , ७ महिना अगाडि