“खोलि तरम्ला”लोकप्रिय् गायक तथा सर्जक कस्तुप पन्तको गित बजारमा सार्वजनिक (भिडियोसहित)

Salyan Paribesh , ९५२  पटक हेरिएको

दिल बिक्रम शाही श्रावण ०३ जाजरकोट। पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएका छन् भने नेपाली लोक गित संगितलाई दर्शक श्रोताले चौतर्फि रुचाई रहेका छन्।लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् भने कति गर्ने समयमा छन् ।लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । यसै क्रममा लोकदोहोरी गायिक तथा सर्जक कस्तुप पन्तको “खोली तरम्ला” गित सार्वजनिक भएको छ।

गितमा आफ्नो मायाले सँगै बाचौला सँगै मरौला भनेर आस देखाएका शब्द सुन्न सकिन्छ।गितमा चर्चित गायक राम्जी खाण्ड र पछिल्लो समयको गायिका निशा रन्पालको आवाज रहेको छ भने ,शब्द लय सिर्जना कस्तुप पन्तको रहेको छ।डाईलोग आवाज बिनोद ढकाल,निरुता शाही,जेबि चिरन को रहेको छ।

गितमा म्युजिक एरेन्ज रमेश सेन्चुरीले गरेका छन्।रेक्डिङ्ग गोबिन्द पराजुली र मिक्सिङ्ग खडक बाजुरालीले गरेका हुन् भने,सम्पादक राजेन्द्र बाजुरालिले गरेका छन।उक्त गितलाई मालश्री रेकर्डिङ स्टुडियोमा सम्पन्न गरिएको छ।

गितको भिडियोम निर्देशन ऋषि बराल”सिर्जन” ले गरेका छन्।गितको भिडियो सम्पादक अमृत चापागाईंले गरेका हुन् ।भिडियोमा कस्तुप पन्त,अन्जु निरौला,असोक पौडेल र दिब्या न्यौपानेको अभिनय रहेको छ।उक्त गितको भिडियोलाई कस्तुप पन्तले आफनै अफिसियल युट्युब च्यान kastup panta बाट सार्बजनिक गरेका छन।
भिडियो हेर्न लिंक क्लिक गर्नु होला।

http://https://youtu.be/veJxOUsuHrs

प्रकाशित मिति: २०२२-०७-१९ , समय : ०९:१३:५४ , ११ महिना अगाडि