Salyan Paribesh , ४११ पटक हेरिएको
श्रावण ०४ जाजरकोट । जिल्लाको नमुना माध्यमिक बिद्यालय जनाप्रिय मा बि ले वि.ब्यस अध्यक्षको टुङ्गो लगाउना सकेको छैना।
अध्यक्षका दाबेदार धन ब थापाको प्रस्ट बहुमत रहेको छ।थापा अध्यक्ष दाबेदार भएता पनि बि.ब्यस अध्यक्ष बन्न सकेका छैन्न। अघिल्लो बिद्यालय ब्यबस्थापन समितिको म्याद एक बर्ष अघि नै समाप्त हुदा पनि बिद्यालयमा राजनीति तानाखिचिको कारणले बिद्यालय ब्यबस्थापन बन्न नसकेको हो।
अभिभावकहरुले भने,’बिद्यार्थीको पढाई प्रती बिद्यालयले कुनै पनि चासो दिएको छैन।विद्यार्थीको भबिष्यमाथी खेलवाड गरेको गुनासो गरेका छन।’
प्रकाशित मिति: २०२२-०७-२० , समय : १४:१२:४७ , ९ महिना अगाडि