Salyan Paribesh , ८३४ पटक हेरिएको
श्रावण ०६ बर्दिया ।बर्दिया जिल्लाको बढैयाताल गाँउपालिका १ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले एक थान भरुवाबन्दुक बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी फुटाहाबाट खटिएको सशस्त्र प्रहरीले बिहिबार उक्त भरुवा बन्दुक वेवारिसे अवस्थामा फेला पारेको हो ।
बरामद भरुवा बन्दुक प्रहरी चौकी जमुनी फुटाहामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२२-०७-२२ , समय : ११:०८:४३ , १ वर्ष अगाडि