Salyan Paribesh , ९१६ पटक हेरिएको

लाल बहादुर महतारा सम्बादाता सल्यान / श्रावण १० सल्यान ।टिकटकको अभिनय गर्ने क्रममा कुपिण्डे तालमा डुबेर एक युबा बेपत्ता भएका छन ।
दाङ्ग तुलसिपुर उपमहानगरपालिका वडा न ६ घर भएका अन्दाजी ३० वर्षका बेद बहादुर बस्नेत सल्यान जिल्लाको कुपिण्डे तालमा टिकटकमा अभिनय गर्ने क्रममा डुबेर बेपत्ता भएका छन।
बस्नेतको बिगतको घर सल्यान जिल्लाको कपुरकोट गाउपालिकामा रहेको खुलेको छ।
बस्नेत बैदेशिक रोजगारीको सिलसिलामा दुवईमा गएको र रोजगारीकै सिलसिलामा चिनजान भएका साथीसँगै कुपिण्डे तालमा घुमना आएको थिए । ताल नजिकै टिकटक बनाउने क्रममा चिप्लीएर सोही तालामा
डुबेर बेपता भएको जानाएको छ । अहिले प्रहरीको टोलीले खोजी कार्य गरिरहेको बताएको छ ।
भिडियोमा क्लिक गरि यो पनि हेर्नुस
प्रकाशित मिति: २०२२-०७-२६ , समय : १६:०६:०१ , १ वर्ष अगाडि