Salyan Paribesh , २९२ पटक हेरिएको

श्रावण १० जाजरकोट।तिज गितहरुले पछिल्लो समय बजाएमा रौनक मच्चाई रहेका छन् । यसैक्रममा राजु सुनामको तिज गित ´भाले मादल` सार्वजनिक भएको छ।
´भाले मादल`गितमा यज्ञ बि क र शान्तिश्री परियारले आवाज दिएका छन्।लय शब्द सिर्जना राजु सुनामको रहेको छ । क्रोस आवाजमा तारा मगर र निर्जला गुरुङले आवाजमा दिएका छन् ।गितलाई वान बिडि एचडी स्टुडियोले निर्माण गरेको छ।
गितमा म्युजिक एरेन्ज राजु सुनामले गरेका छन् भने मिक्सिङ्ग एचबिएन किस्मतले गरेका हुन् । भिडियोमा निर्देशन मौसम हिमालीले गरेका छन् ।
भिडियोको छयाकन बिजय मगरले गरेका छन्।भिडियो सम्पादक डिजाइन प्रबिन भट्टले गरेका हुन्। बिजय मगर र समीक्षा भुजेल लगायतको अभिनय रहेको देख्न पाईन्छ।उक्त गितलाई birabal budhathoki युट्युब च्यानलमा रहेको छ ।
भिडियो हेर्न लिंक क्लिक गर्नु होला
https://youtu.be/B6r4dITEC3g
यो पनि हेर्नुस
तुला राम डाँगी क्षेत्रिको शब्दमा हजारौ प्रदेशीहरुको पिडा बोकेको गित सार्बजनिक
यो पनि हेर्नुस
https://youtu.be/4TDGUbnwx-0
प्रकाशित मिति: २०२२-०७-२६ , समय : १९:५३:४२ , ७ महिना अगाडि