लोकप्रिय गायक यज्ञ बिकको आवाजमा सर्जक राजु सुनामको तिज गित ´भाले मादल` सार्वजनिक (भिडियो सहित)

Salyan Paribesh , २९२  पटक हेरिएको

श्रावण १० जाजरकोट।तिज गितहरुले पछिल्लो समय बजाएमा रौनक मच्चाई रहेका छन् । यसैक्रममा राजु सुनामको तिज गित ´भाले मादल` सार्वजनिक भएको छ।

´भाले मादल`गितमा यज्ञ बि क र शान्तिश्री परियारले आवाज दिएका छन्।लय शब्द सिर्जना राजु सुनामको रहेको छ । क्रोस आवाजमा तारा मगर र निर्जला गुरुङले आवाजमा दिएका छन् ।गितलाई वान बिडि एचडी स्टुडियोले निर्माण गरेको छ।

गितमा म्युजिक एरेन्ज राजु सुनामले गरेका छन् भने मिक्सिङ्ग एचबिएन किस्मतले गरेका हुन् । भिडियोमा निर्देशन मौसम हिमालीले गरेका छन् ।

भिडियोको छयाकन बिजय मगरले गरेका छन्।भिडियो सम्पादक डिजाइन प्रबिन भट्टले गरेका हुन्। बिजय मगर र समीक्षा भुजेल लगायतको अभिनय रहेको देख्न पाईन्छ।उक्त गितलाई birabal budhathoki युट्युब च्यानलमा रहेको छ ।

भिडियो हेर्न लिंक क्लिक गर्नु होला

https://youtu.be/B6r4dITEC3g

यो पनि हेर्नुस

तुला राम डाँगी क्षेत्रिको शब्दमा हजारौ प्रदेशीहरुको पिडा बोकेको गित सार्बजनिक

 

यो पनि हेर्नुस

https://youtu.be/4TDGUbnwx-0

प्रकाशित मिति: २०२२-०७-२६ , समय : १९:५३:४२ , ७ महिना अगाडि