Salyan Paribesh , ८६३ पटक हेरिएको

श्रीमतीको ह` ।त्या पछी यही घरको छतबाट हा`म फालेका थिए कृष्णले..,
भरतपुर–१०, रमाइलोचोकमा अत्यन्तै दु:खाद घ-टना घट्यो । श्रीमतीको ह..,पछि आ` त्मह.., गरेको घ-टनामा प्रहरीले अनुसन्धान थालेको छ । दुवै पक्षले आआफ्नो हिसाबले जाहेरी दिएको चितवन प्रहरी प्रमुख एसपी नवराज अधिकारीले जानकारी दिएका छन् । दुवै परिवारले प्रहरीमा अनुसन्धान गरिपाऊँ भनी प्रहरीमा जाहेरी दिएका छन् । मृ- तक महिलाको बुबाले घ- टनाको छानबिनका लागि सोमबार नै जाहेरी दिएका छन् ।
हा`म फालेर मृ- त्यु भएका कृष्णको तर्फबाट उनकी आमाले प्रहरीमा जाहेरी दिएकी छन् । दुवै श- वको सोमबार भरतपुर अस्पतालमा पो-स्ट मार्टम भएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार तीनतलामाथिबाट हा- म फा- लेका श्रीमानको ख- प्पर फु“ टे- र र श्रीमतीको धा- रि“ लो ह“ ति- यार प्र-हारबाट मृ- त्यु भएको पो- स्ट मार्टममा देखिएको छ । पो- स्ट मार्टमपछि दुवै पक्षले आआफ्नो तर्फको श- व बुझेका छन् । दुवै श- वको सोमबार बेलुकी देवघा-टमा अ“न्त्ये`ष्टि गरिएको छ ।
सल्यानमा सल्यानी र दंगालीको बबाल झाप्रे नाच भिडियो सहित।
मृ“तक महिलाको माइती पक्षले नाम कि`टेर जाहेरी नदिएको तर घ`टनालाई यो अवस्थासम्ममा ल्याउन भूमिका खेलेको भनी जाहेरीको पेटबोलीमा उल्लेख गरेको चितवन प्रहरीले जनाएको छ । श्रीमतीको ह.., गरेका श्रीमान्को पनि मृ“त्यु भएपछि अनुसन्धान जटिल बनेको छ । ४० वर्षीय कृष्ण आचार्य ६ वर्षको दुवईपछि गत जेठ महिनामा घर फर्किए । घरपरिवारमा थाहै नदिई एक्कासि दुवईमा भएका श्रीमान् घर आएपछि श्रीमती रूष्मा र छोरी रोयस्ना अचम्मित बने ।
लामो समय विदेश बसेर आएका श्रीमान्ले आउनेबित्तिकै श्रीमतीको घाँ“ टी अँ- ठ्या- ए । घ- टनाको प्रत्यक्षदर्शी थिइन् छोरी । अन्य व्यक्तिसँग श्रीमतीको स“ म्ब` न्ध रहेको शङ्का गरेका कृष्णले आउनेबित्तिकै ज्या“ नै लिनेसम्मको प्रयास गरेपछि असार २ गते रूष्मा जिल्ला प्रहरी कार्यालय चितवनमा घरेलु हिं“ सास- म्बन्धी निवेदन लिएर पुगिन् । असार ३ गते प्रहरीले महिला सेलमा छलफल गरायो । त्यतिखेर छलफल निष्कर्षमा नपुगेपछि असार १७ गते दोस्रोपटक पुनः बोलायो ।
रूष्माले यसपटक आफ्नो माइती पक्षको बुबा नआएको भनी केही समय दिन आग्रह गरिन् । प्रहरीले असार ३१ गतेका लागि पुनः बोलायो । त्यसदिन प्रहरीमा सहमति भयो । दुवैजनाले सहमति कागजमा हस्ताक्षर गरेका छन् । तर, रोहवरमा कोही पनि छैनन् । सहमतिपत्रमा दुवैजनाले कानुनी प्रक्रिया अपनाउने र आआफ्नो सुरले बस्ने भन्ने छ ।
सरकारी विद्यालयमा पढाउने रूष्माले श्रीमान्बाट शारीरिक, मानसिक र आर्थिक तीन खाले या“ त- ना पाएको भनी दिएको घरेलु हिं“ साको निवेदनले अशान्त बनेको घरपरिवारलाई आआफ्नो बाटो लाग्ने सहमतिसम्म पु-यायो । तर, कानुनीरुपमा छुट्टिने भनी आपसमा दुई जनामात्रै उपस्थित भएर गरेको सहमति कार्यान्वयन प्रक्रियामा रहँदैमा श्रीमान् कृष्णले श्रीमती रूष्माको ह.., गरे ।
भरतपुर–१० स्थित रमाइलोचोकमा ३ तले घर छ । घरका दुईवटा तला भाडामा छन् भने त्योभन्दामाथि श्रीमती र छोरी भिन्न भान्सा गरेर बस्दै आएका थिए । छोरा विदेशबाट आएपछि आमा पनि एकसाथ भएर त्योभन्दा पनि माथिल्लो तलामा आमाछोरा बस्दै आएका थिए । सोमबार पशुपति दर्शनका लागि जाने भनी आमा आइतबार नै घरबाट निस्केर आफन्तकोमा गएर बसेकी थिइन् । छोराले बुहारी ह.., गर्दा आमा आफन्तकोमा थिइन् भने छोरी त्यहीँ थिइन् । आइतबार रातको १० बजेतिर धा` रि- लो ह“ ति= यारले श्रीमतीलाई प्र- हार गरेपछि कृष्ण पनि तीनतले घरको छतबाट अगाडि सडकपट्टि हा- म फाले ।
ढलान गरेको घरको आँगनमा ब- जा- रिएका उनी घा-इतेपश्चात् उपचारको क्रममा मृ- त घोषणा भए । प्रहरीकोमा मात्र नभई टोलछिमेकमा पनि उनीहरुबीचको विवादलाई लिएर पटकपटक मिलाउने प्रयास भएको थियो । तर, घ- टना मिल्नुभन्दा थप उ“ग्र बन्दै गयो । सोही घरमा भाडामा बस्नेहरु भने विवाद हुने गरेकोबारे आफूहरुलाई थाहा नभएको बताउँछन् । रूष्माको ह.., अनुसन्धानको विषय बन्दै गर्दा कृष्ण ह.., गरेर भाग्न खोजे वा हाम फालेर आ- त्मह.., गरे भन्नेचाहिँ अर्को अनुसन्धानको विषय बनेको छ ।
लाखौ प्रदेशीहरुको कथा व्यथामा समेटिएको गित “फर्की आउदिन” भिडियो सहित।
स“ म्ब`न्ध वि“ च्छे`दको प्रक्रियामा रहेका उनीहरु आइतबार दुवै जना संसारबाटै बि-दा भए । जिल्ला प्रहरी कार्यालयकाप्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार घ-टनाको प्रकृति हेर्दा कृष्णप्रसादले श्रीमतीको ह.., गरी आ` त्मह.., गरेको देखिएको छ । रुष्माको माइती पूर्वी चितवनको रत्ननगर–१६, पिठुवामा पर्छ । उनी द्वारिकादास माविका निवर्तमान प्रधानाध्यापक नेत्र घिमिरेकी छोरी हुन् । घटनापश्चात् उनको माइतीगाउँ पिठुवा पनि शो- कमा डु- बेको छ ।
साभार ———– इन्फो नेपाल
यो पनि पढ्नुस
टिकटक अभिनय गर्ने क्रममा कुपिण्डे तालमा डुबेर एक युबा बेपत्ता
टिकटक अभिनय गर्ने क्रममा कुपिण्डे तालमा डुबेर एक युबा बेपत्ता
रणबहादुर दर्लामी बिकले ल्याए तिज गित “कौवाको मासु” हेर्नुहोस भिडियो सहित
यो पनि पढ्नुस
तुला राम डाँगी क्षेत्रिको शब्दमा हजारौ प्रदेशीहरुको पिडा बोकेको गित सार्बजनिक
प्रकाशित मिति: २०२२-०७-२७ , समय : ००:३७:०२ , १ वर्ष अगाडि