अचम्मको देश जहाँ महिलाले ब्रा तथा पेन्टी लगाउन पाउँदैनन

Salyan Paribesh , १६०२  पटक हेरिएको

अचम्मको देश जहाँ महिलाले ब्रा तथा पेन्टी लगाउन पाउँदैनन, अहिलेको दुनियाँमा यस्ता देश पनि छन् जहाँ महिलाले ब्रा तथा पेन्टी समेत लगाउन पाउँदैनन् भन्ने कुरा पत्याउन गाह्रै पर्छ । तर विश्वमा यस्ता देशको कमी छैन जहाँ अझै पनि महिलाहरु निकै तल्लो स्तरको जिवन बाँच्न बाध्य छन् र उनीहरुको स्वतन्त्रता छिनिएको छ ।

न त उनीहरु लाई आफ्नो इच्छा अनुसार खाने स्वतन्त्रता छ न त कपडा लगाउने घुम्ने र बोल्ने नै । यति भनिसकेपछि महिलाहरुले भित्री वस्त्र लगाउन नपाउने कानून निश्चय पनि गरीब तथा पिछडि एका कुनै देशहरुमा होला भन्ने लख काट्नु भयो होला । तर होइन । दुनियाको सबैभन्दा धनी तथा विकशित र शक्तिशाली देश अमेरिकामै यस्तो कानून रहेछ । अमेरिकाको मिसौरी राज्यमा यस्तो कानून छ, जसले महिलाहरुलाई भित्री वस्त्र लगाउन बन्देज गरेको छ ।

मिसौरीको कानूनले महिलाहरुलाई भित्री वस्त्र लगाउन रोक लगाएको छ र यदि कानूनको उल्लंघन गरेमा सख्त कारवाहीको प्रावधान छ । सयौँ वर्षदेखि उक्त कानून मिसौरीमा लागू छ । महिलाहरुलाई भित्री वस्त्र लगाउन रोक लगाउनुको अ नौठो कारण रहेछ । वास्तवमा त्यो महिलाकै हितका लागि पो रहेछ ।

सल्यानमा सल्यानी र दंगालीको बबाल झाप्रे नाच “भिडियो” सहित।

भित्री वस्त्र लगाउँदा महिलाहरु आम अमेरिकी महिला भन्दा कम सुन्दर देखिने र सुडौल जिउ डालका लागि प्रशंसाको अधिकार गुमाउने तर्क गरिएको छ । अझ रोचक कुरा त के भने त्यहाँ महिलाहरुले नाइट गाउन लगाउन पनि पाउँदैनन् ।

यदि नाइट गाउन लगाएको अवस्थामा कुनैपनि महिला अप्ठेरोमा परेर उद्धार गर्नुपर्ने अवस्था आएमा उद्धारकर्मीहरुले त्यस्तो पहिरन लगाएको महिलालाई उद्धार गर्न नपाउने कानून पनि त्यहाँ छ । सायद यो कुनै निस्प्रभावी कानून हुनसक्छ । किनकी अहिलेका महिलाहरुले भित्री वस्त्र नलगाउने र सुत्दाखेरि नाइट गाउन नलगाउने भन्ने कुरै भएन ।

लाखौ प्रदेशीहरुको कथा व्यथामा समेटिएको गित “फर्की आउदिन” भिडियो सहित।

 

 

रणबहादुर दर्लामी बिकले ल्याए तिज गित “कौवाको मासु” भिडियो सहित

तुला राम डाँगी क्षेत्रिको शब्दमा हजारौ प्रदेशीहरुको पिडा बोकेको गित सार्बजनिक

               यो पनि हेर्नुस

प्रकाशित मिति: २०२२-०७-२७ , समय : ००:५०:३४ , १ वर्ष अगाडि