तिलक बस्नेतको ‘भोटे कुकुर’ बजारमा (भिडियो शहित)

Salyan Paribesh , ५४३  पटक हेरिएको

गायक तिलक बस्नेत र गायिका सरु राईको आवाजमा ‘भोटे कुकुर’ बोलको गीत सार्वजनिक भएको छ । गायक बस्नेतकै शब्द तथा संगीतमा रहेको सो गीतको संगीत संयोजन मोहित मुनालले गरेका हुन ।

बिभिन्न बिधाका गीत सृजना गर्ने गीतकार एबम् गायक तिलक बस्नेतको पछिल्लो गीती संग्रह ‘भोटे कुकुर’ सार्बजनिक भएको हो । माया प्रमेमा आधारित उक्त गीत सार्बजनिक भएसँगै धेरै दर्शक श्रोताको मन जित्न सफल भएको छ ।
[smartslider3 slider=”9″]
रातिमा प्रेमीका भेटना जाने कुरा र भोटेकुकुर फुकाएर लगाइदिने कथा बस्तु गीतमा समाबेश रहेको छ । सान थापाले निर्देशन गरेको उक्त गीतको भिडियोमा अभिनेता पुष्प खड्का र गायिका सरु राईको दमदार अभिनय रहेको छ । अर्जुन तिवारीले छायांकन गरेको भिडियो सरु राईको अफिसियल युटुब च्यानलबाट दर्शक श्रोतामाझ सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति: २०२२-०२-०१ , समय : ०९:२३:५२ , २ वर्ष अगाडि