शाही भन्छन् :ईन्द्र ज्योति मा बि मा शैक्षिक सुधार ल्याउछौ

Salyan Paribesh , १७७६  पटक हेरिएको

श्री इन्द्रज्योति मा.बि बिद्यालय शिवालय -६ जाजरकोटमा कक्षा ११ र १२ को भर्ना खुल्ला गरिएको  प्राध्यापक निम बहादुर खत्रीले बताए ।                                                                                                                                                         मिति २०७९ श्रावण १८ गते देखि ३१ गते सम्म भर्ना खुल्ला गरिएको छ।उक्त समय भित्र भर्ना हुन अनुरोध गरिएको छ।त्यसपछि नियमिती रुपमा पठनपाठन सुरु गरिने बिद्यालय ब्य.ब.स अध्यक्ष बिनोद कुमार शाहीले जानकारी गराएका छन् ।शाहीले भनेका छन´आफू त्यस बिद्यालयको अध्यक्ष रहुनजेल बिद्यालयमा नियमित पठनपाठन हुने छ।शाहीले भने`अबको हाम्रो लक्ष्य श्री ईन्द्र ज्योति मा बि मा शैक्षिक सुधार रहने छ । आम शिवालय ५ र ६ का जनप्रतिनिधिहरु, राजनीतिक दलका कार्यकताहरु बुद्धिजीवीहरु अभिभावकहरुलाइ आ आफ्नो स्तर बाट राए सुझाव सल्लाह र सहयोग गरिदिन हुन बिधालय ब्यबस्थापन समिति अनुरोध गर्दछौं । साथै बिद्यालयका शिक्षक शिक्षिका र लेखा कार्यलय सहयोगीहरुलाइ अनिवार्य रूपमा कार्यलयमा उपस्थित भइ आ आफ्नो काम कामकारबाही अगाडि बढाउन हुन जानकारी गरिन्छ ।

प्रकाशित मिति: २०२२-०८-०३ , समय : १५:१७:५२ , १ वर्ष अगाडि