त्रि.ज.मा.वि माल्नेटामा विद्यालय व्यवस्थापन समिति गठन सम्पन्न

Salyan Paribesh , ६६२  पटक हेरिएको

 सल्यान / साउन, २१ – कमल धिताल- शारदा नगरपालिका १५ मा रहेको त्रि.ज.मा.वि माल्नेटामा विद्यालय व्यवस्थापन समिति गठन गरियो जसमा अध्यक्षमा सुवास रावत सदस्यमा संकर राजगुरु नर बहादुर रावल नुमा केसी भगवती नाथ लक्ष्मी भण्डारी त्यस्तै शिक्षक प्रतिनिधि र वडा प्रतिनिधि सदस्य सचीव ढकलाल रावल र वायु कुमार ब्रह्मामण चुनिनु भएको छ। भने अभिभावक संघगठन बाट प्रेम केसि संयोजक कान्त प्रकाश गिरि सदस्य संगिता योगि निता नेपाली सरस्वती योगि कमला गिरि गोमा गिरि चेतलाल भण्डारी चन्द्र घर्ती मनोनीत हुनुभएको छ।

विगतका दिनहरूमा वि व्य स अध्यक्ष नहुदा अभिभावक र विद्यार्थी निकै मर्कामा परेका थिए करिब ४ बर्ष पछि पछि अध्यक्ष पाउँदा विद्यार्थी निकै खुसी भएका छन विगतका दिनमा विद्यालय व्यबस्थापन नहुदा विद्यालय निकै छाडा भएको थियो जस अन्तरगत मा वि का अङ्ग्रेजी शिक्षक नहुदा १ बर्ष त्यतिकै बित्यको थियो।

सल्यानमा सल्यानी र दंगालीको बबाल झाप्रे नाच ।

विद्यार्थीको पढाई पनि गुणस्तरीय भएको थिएन हामिले आज व्यबस्थापन गरियौ अब बिद्यालयले मुहार फेरछ्की प्र बताउछन त्यस्तै नब अध्यक्ष रावतले भने विगतका दिन जसरी बित्य पनि अब अब बिद्यालयलाई नमुना बनाउछु अङ्ग्रेजी शिक्षकलाई छिट्टै ल्याउने व्यवस्था गर्छु।उनले बताए।।

Nepali Village Women Open Bathing

प्रकाशित मिति: २०२२-०८-०६ , समय : ००:५०:४८ , १ वर्ष अगाडि