बाँकेमा गाईको मासुसहित २ जना पक्राउ

Salyan Paribesh , १०३०  पटक हेरिएको

(महेन्द्र सिंह)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले गाईको मासु काटि रहेको अवस्थामा नेपालगन्जबाट बाँके प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा, नेपालगन्ज उपमहानगरपालिका वडा नं.१७ बस्ने ५३ वर्षिय ओलीउद्दिन जोलाह र सोही ठाउँ बस्ने वर्ष ४६ को सलाउद्दिन जोलाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

सल्यानमा सल्यानी र दंगालीको बबाल झाप्रे नाच ।

प्रहरीका अनुसार, नेपालगन्ज १७ स्थित ओलीउद्दिन जोलाहको घरमा गाई काटि रहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले १६० किलो गाईको मासु सहित मंगलबार उनीहरुलाई पक्राउ गरेको थियो ।

उनीहरुलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उक्त गाईको मासु प्रहरीले नष्ट गरेको छ ।

यो पनि पढ्नुहोस।

त्रि.ज.मा.वि माल्नेटामा विद्यालय व्यवस्थापन समिति गठन सम्पन्न

Nepali Village Women Open Bathing

प्रदेशीहरुको कथामा समर्पित गित फर्की आउदिन।

प्रकाशित मिति: २०२२-०८-०६ , समय : ०१:२५:०७ , १ वर्ष अगाडि