मिडफिल्डर २० वर्षीय मनिष डाँगी बहराइनको क्लबमा आवद्ध

Salyan Paribesh , ९६२  पटक हेरिएको

नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर मनिष डाँगी बहराइनको क्लब इत्तेहाद अल रेफ क्लबमा अनुबन्ध भएका छन् ।
बहराइनको अमेच्याेर फुटबल क्लब इत्तेहादले मनिषलाई आगामी सिजनकाे लागि अनुबन्ध गरेको हो ।

क्लबले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनलाई अनुबन्ध गरिएको जनाएको छ । मनिषले च्यानम्पियन मछिन्द्र एफसीबाट गत सिजन ए डिभिजन लिग खेलेका थिए । २० वर्षीय मनिषले २०२१ मे मा इराकविरुद्ध राष्ट्रिय टिमबाट डेब्यु गर्दै गाेलसमेत गरेका थिए ।

लोपोन्मुख लाखे नृत्य भिडियो सहित
https://youtu.be/Sbl5IZIogc8

दक्षिण काेरियामा फुटबल सिकेका उनले नेपालकाे यू-१९ र यू-२३ टिमबाट समेत खेलिसकेका छन् । यस्तै विराटनगर सिटी एफसीबाट नेपाल सुपर लिग खेलेका थिए । मनिषले नेपालका लागि १४ खेल खेल्दै २ गाेल गरेका छन् ।

Nepali Village Women Open Bathing
https://youtu.be/upmaUieZQGc


यो पनि पढ्नुहोस

‘परदेशी २’को रिलिज मिति पछि सर्‍यो, अब फागुन ५ मा आउने

कपुरकोट ३ दमारखोलाको लाखे नाच
https://youtu.be/80hetdaiujw


यो पनि पढ्नुहोस

सलमान रुस्दीमाथिको आक्रमणले बलिउड स्तब्ध : कंगना, स्वारा र जावेदले गरे निन्दा

 

प्रकाशित मिति: २०२२-०८-१४ , समय : ०१:०४:५५ , १ वर्ष अगाडि