Salyan Paribesh , ३७३ पटक हेरिएको

प्यूठानको बहानेमा यात्रुवाहक जिप दुर्घटना हुदाँ १४ जना घाइते भएका छन् ।
बाग्दुला देखि नौबहिनी गाउँपालिका ५ डामृ का लागि छुटेको लु १ ज १५४५ नम्बरको जिप बहाने बजार नजिकै दुर्घटना भएको हो ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
———– श्रोत – रेडियो माण्डवी
—————————————–
तस्बिर – दिबस डाँगी
कपुरकोट ३ दमारखोलाको लाखे नाच
https://youtu.be/80hetdaiujw
यो पनि पढ्नुहोस
लोपोन्मुख लाखे नृत्य भिडियो सहित
https://youtu.be/Sbl5IZIogc8
श्रीमान विदेश गएको ४ महिनामै नेपालगन्जकि एक महिला सम्पर्क बिहिन
प्रकाशित मिति: २०२२-०८-१४ , समय : १८:४२:०४ , ६ महिना अगाडि