तुलसीपुर उ.म.पा. ४ जुम्लिटाकुरामा एक घरमा आगलागी हुदा चार लाख बराबरको क्षति

Salyan Paribesh , ११३६  पटक हेरिएको

सल्यान / साउन,२९ – तुला राम डाँगी क्षेत्रि
जुम्लिटाकुरामा एक घरमा आगलागी हुदा अन्दाजी चार लाख बराबरको क्षति ।

आइतबार दिउँसो ३ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ जुम्लिटाकुरा निबासी ७९ वर्षिय कोट बहादुर पुनको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रञ्जन बहादुर स्वारले जानकारी दिए ।

घरमा चुलोको आगो लुगामा सल्किएर आगलागी भएको थियो । दुई कोठे कच्ची घरमा आगलागी हुदा अन्दाजी चार लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ। स्थानीय र प्रहरीको सहायतामा आगलागी दिउँसो ४ बजेतिर नियन्त्रणमा लिएको थियो ।

——तस्बिर– शुदिप मगर


श्रीमान विदेश गएको ४ महिनामै नेपालगन्जकि एक महिला सम्पर्क बिहिन

श्रीमान विदेश गएको ४ महिनामै नेपालगन्जकि एक महिला सम्पर्क बिहिन


लोपोन्मुख लाखे नृत्य भिडियो सहित
https://youtu.be/Sbl5IZIogc8

निरु शुबेदिको तिज गित “सीतारा टल्किने सारी” सार्बजनिक, हेर्नुहोस भिडियो सहित


लोपोन्मुख सोह्रठी नृत्य भिडियो सहित
https://youtu.be/fxCUwMmYRKY

कपुरकोट ३ दमारखोलाको लाखे नाच
https://youtu.be/80hetdaiujw

प्रकाशित मिति: २०२२-०८-१४ , समय : २३:४७:१५ , ६ महिना अगाडि