Salyan Paribesh , ११३६ पटक हेरिएको

सल्यान / साउन,२९ – तुला राम डाँगी क्षेत्रि
जुम्लिटाकुरामा एक घरमा आगलागी हुदा अन्दाजी चार लाख बराबरको क्षति ।
आइतबार दिउँसो ३ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ जुम्लिटाकुरा निबासी ७९ वर्षिय कोट बहादुर पुनको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रञ्जन बहादुर स्वारले जानकारी दिए ।
घरमा चुलोको आगो लुगामा सल्किएर आगलागी भएको थियो । दुई कोठे कच्ची घरमा आगलागी हुदा अन्दाजी चार लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ। स्थानीय र प्रहरीको सहायतामा आगलागी दिउँसो ४ बजेतिर नियन्त्रणमा लिएको थियो ।
——तस्बिर– शुदिप मगर
श्रीमान विदेश गएको ४ महिनामै नेपालगन्जकि एक महिला सम्पर्क बिहिन
श्रीमान विदेश गएको ४ महिनामै नेपालगन्जकि एक महिला सम्पर्क बिहिन
लोपोन्मुख लाखे नृत्य भिडियो सहित
https://youtu.be/Sbl5IZIogc8
निरु शुबेदिको तिज गित “सीतारा टल्किने सारी” सार्बजनिक, हेर्नुहोस भिडियो सहित
लोपोन्मुख सोह्रठी नृत्य भिडियो सहित
https://youtu.be/fxCUwMmYRKY
कपुरकोट ३ दमारखोलाको लाखे नाच
https://youtu.be/80hetdaiujw
प्रकाशित मिति: २०२२-०८-१४ , समय : २३:४७:१५ , ६ महिना अगाडि