जाजरकोटको जिल्ला सुचना हकमा अध्यक्षमा भुपेश कुमार ज्योति चयन

Salyan Paribesh , ४९५  पटक हेरिएको

श्रावण ३० जाजरकोट ।जाजरकोटमा सूचना हक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा कर्णाली प्रदेशका सुचना हक का सचिब गणेश बानियाँ को बिशेष उपस्थित रहेको थियो।कार्यक्रमले जाजरकोटमा नयाँ समिति संगठन गरेको छ ।

जाजरकोटको जिल्ला सुचना हक कार्यक्रमले अध्यक्षमा भुपेश कुमार ज्योति,उपाध्यक्षमा कमल शर्मा कोषाध्यक्षमा पशुपति बिक सचीवमा दिल बिक्रम शाही सह-सचीवमा प्रकाश सिंह लगायत २१ सदस्य चयन गरिएको छ।

प्रकाशित मिति: २०२२-०८-१५ , समय : १५:१८:४३ , ७ महिना अगाडि