Salyan Paribesh , ८४७ पटक हेरिएको

श्रावण ३१ जाजरकोट ।सुचनाको हकको लागि राष्ट्रिय संजाल महासंघको जिल्ला शाखा जाजरकोटको जिल्ला कार्य समिती अध्यक्षमा भुपेश कुमार ज्योती चयन भएका छन् ।
जाजरकोटको जिल्लामा सूचना हकको शाखा संगठनको लागि कर्णाली प्रदेशका सचिब गणेश बानियाँको संयोजकमा शाखा संगठन गरिएको हो।उक्त कार्यक्रममा राष्ट्रिय संजाल महासंघ जाजरकोट शाखाको लागि अध्यक्षमा भुपेश कुमार ज्योतिलाई चयन गरिएको छ।
उपाध्यक्षमा कमल शर्मा कोषाध्यक्षमा पशुपति बि.क सचिबमा दिल बिक्रम शाही सह-सचीवमा प्रकाश सिंह लगायत २१ सदस्य चयन गरिएको छ।
प्रकाशित मिति: २०२२-०८-१६ , समय : १६:३७:२६ , १ वर्ष अगाडि