हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि राप्रपाले सुरु गर्‍यो आर्थिक संकलन अभियान

Salyan Paribesh , २१९  पटक हेरिएको

राप्रपाले नेपालमा हिन्दुराष्ट्र पुनःस्थापना अभियान र आन्दोलनलाई प्रभावकारी बनाउन आर्थिक संकलन सुरु गरेको छ । संसारभरका हिन्दुराष्ट्र नेपाल पक्षधर व्यक्ति, समूह र संघसंस्थालाई जोड्न बिहीबार अध्यक्ष राजेन्द्र लिङ्देनले कोष वृद्धि अभियान घोषणा गरेका छन् ।

राप्रपाले पार्टीका महामन्त्री एवं आर्थिक श्रोत व्यवस्थापन एवं परिचालन समितिका संयोजक महामन्त्री डा.धवल शमशेर राणाको संयोजकत्वमा अभियान अघि बढाउने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

यो अभियानका लागि राप्रपाले छुट्टै बैंक खाता सञ्चालन गरेको छ । कोषमा रकम पठाउनका लागि दाताले बैंक खातामा नगद, चेक जम्मा गर्न वा डिजिटल पेमेन्ट सिस्टम अन्तर्गत इ-सेवा, खल्ती लगायतका एप्सको प्रयोग गर्न सकिने व्यवस्था राप्रपाले गरेको छ ।

सल्यानमा सल्यानी र दंगालीको बबाल झाप्रे नाच ।
https://youtu.be/4TDGUbnwx-0

अभियानका लागि राप्रपाले गरिमा विकास बैंकमा खाता खोलेको छ । बैंकको खातामा सिधै वा डिजिटल पेमेन्ट सिस्टम फोन पे बाट रकम जम्मा गर्न सकिने श्रेष्ठले बतए ।

लोपोन्मुख लाखे नृत्य भिडियो सहित
https://youtu.be/Sbl5IZIogc8

जीवन व्यवस्थापन गर्ने कृष्णका यी १० उत्तम सूत्र

कालिका मा.बि कपुरकोट ले गर्यो स्कुलमा तिज बिसेष कार्यक्रम।

कपुरकोट ३ दमारखोलाको लाखे नाच
https://youtu.be/80hetdaiujw

प्रकाशित मिति: २०२२-०८-१९ , समय : १७:३४:१५ , ६ महिना अगाडि