नेपाल लोकतान्त्रिक खेल्कुद कार्यसमिति मा सोलुखुम्बु बाट बिनिता मगर

Salyan Paribesh , १४४४  पटक हेरिएको

सल्यान/ भाद्र,३- तुला राम डाँगी क्षेत्रि नेपाल लोकतान्त्रिक खेल्कुद कार्यसमिति मा सोलुखुम्बु बाट बिनिता मगर
नेपाली कांग्रेशको भातृ संगठनको रुपमा रहेको नेपाल लोकतान्त्रिक खेलकुद संघ प्रदेश न १ को कार्यसमिति तपसिल अनुसारको पदाधिकारी रहने गरि मिति २०७९/०४/३० को संशोधन पत्र सहित बिस्तार गरेको छ।

नेपाल लोकतान्त्रिक खेल्कुद कार्यसमितिमा प्रदेश न. १ अन्तरगत १४ वटा जीला बाट ३२ जनाको नियुक्ति भएको छ। जसमध्य सोलुखुम्बु बाट बिनिता मगर नियुक्ति भएकी छिन।


सल्यानमा सल्यानी र दंगालीको बबाल झाप्रे नाच ।


कपुरकोट ३ दमारखोलाको लाखे नाच

प्रकाशित मिति: २०२२-०८-१९ , समय : १८:०४:१० , ७ महिना अगाडि