Salyan Paribesh , ४३८ पटक हेरिएको
१
तेरो मेरो प्रेम काहानी फरक लेखेर
पाएन भाग्यमा नपाउने हक लेखेर
तेरो कमेन्टको रिप्लाइ तेरै भाषाम
दिन्छु तेरै नामको यक मुक्तक लेखेर
२
आयर सुटृक्कै सानुको प्यारमा बसेका छौ
हेर्ने दुई आखाको संन्सारमा बसेका छौ
मलाई सताइ रुवायर पागल बनाइ राज गरेर?
तिमी मेरो यो हिर्दयको दरबारमा बसेका छौ
३
कसैलाइ मोटर साइकलमा देख्छु कसैलाइ कारमा देख्छु
कोहि पागल भयको देख्छु कोहि सानुको प्यारमा देख्छु
हिजो सम्म दैलेखिलाइ सुर्खेत भेट्न जाने जाजरकोटिलाइ
आज मेरो मायाको पछि लागेको कोहलपुर बजारमा देख्छु
प्रकाशित मिति: २०२२-०८-२० , समय : १०:५६:५२ , १ वर्ष अगाडि