मुक्तक:दुई दिने जिन्दगीमा मरि लानु के नै छर,

Salyan Paribesh , १०३४  पटक हेरिएको


नाबुझेरै माया प्रेम लाईएको हो
कस्तो खालको मुक्तकहरु चाहिएको हो
पहिले पनि कसैले मुक्तखरु लेख्देउ मेरो लागी भन्यो
लेखिदिय अनि Thank you पाईएको हो


घाम छदै छ यहाँ जुनका कुरा किना गर्छौ
बैगुणले सताउछ यहाँ गुणका कुरा किना गर्छौ
दुई दिने जिन्दगीमा मरि लानु के नै छर,
हिरा,मोती, चादीसङ्गै सुनका कुरा किना गर्छौ


खुशी बन्नु जहानि म गीत बनाईदिउला
सुनाउ तिम्रो कहानि म गीत बनाईदिउला
तिम्रो समस्या बुझेपछि सजिलो हुन्छ मलाई
तिम्रै जिवनमा मेल खानि गीत बनाईदिउला

 

प्रकाशित मिति: २०२२-०८-२० , समय : ११:२६:१० , १० महिना अगाडि