Salyan Paribesh , १२७२ पटक हेरिएको
१
उस्कै पछि लाएर जिन्दगी बिग्रेरी यो
यो मनले उसैलाई साला चाहेर बिग्रेरी यो
छोडनु र्पने पहिले नै पछुताउनु परेको छ अहिले
साला जिन्दगी मा उसलाई चाहेरमात्रै बिग्रेरीए
२
ठक्कर खाहियो जिन्दगी म कति हो कति
संघर्ष गरियो जिन्दगी मा कति हो कति
सफल र राम्रो ठाउँ मिल्लेना कतैबाट पनि
दु ख पाहियो जिन्दगी मा कति हो कति
३
थाहा छैन जिन्दगी काहाँ निर सक्किन्छ
ठकर लाग्दा जिन्दगी काहाँ निर सक्किन्छ
जुन ठाउँमा बलियो छैन त्येही ठाउँमा मा टेक्दै छुनि
पानि को लिक हिन्दा हिन्दै जिन्दगी सक्किन्छ
प्रकाशित मिति: २०२२-०८-२० , समय : ११:५१:५९ , १ वर्ष अगाडि