Salyan Paribesh , ८९५ पटक हेरिएको

६ भदौ, तुलसीपुर । त्रिशिद्वेश्वरी योग साधना केन्द्र तुलसीपुर , दाङ को आयोजनामा तिज मिलन सत्संग कार्यक्रम त्रिशिद्वेश्वरी मन्दिरको सभा हलमा भव्य र सभ्यका साथ सम्पन्न भएको थियो । उक्त कार्यक्रममा दिदिबहिनीहरुलाई दरखाने र नाचगान संगै रमाउने कार्यक्रम रहेको थियो । महिला पुरुष समानरुपमा उपस्थिति थियो र एक- अर्कामा महिलाहरुको महान चार्ड हरितालिका तिजको अग्रिम शुभकामना आदानप्रदान समेत गर्नु भएको थियो ।
उक्त कार्यक्रममा आमन्त्रित पत्रकार रमेश परियार ले लुम्बिनी प्रदेश पतंजली सदस्य लक्ष्मी वलि संग को कुराकानीमा वलिले आज को दिनमा सम्पुर्ण दिदिबहिनीहरु आफ्नै माइती घरमा गएको अनुभुती भएको र महिलाहरु जसरी योग गर्न योग साधना केन्द्रमा आउनु हुन्छ यस्ले महिलालाई आत्मबल , शरीर स्वस्थ , निरोगी बन्ने अबसर प्रदान गरेको छ ।
दाङ बेलटाकुराको लाखे नाच
https://youtu.be/R3IIxKssBb8
महिला जसरी घरकै काममा प्रायः व्यस्त हुने र शरीर को कुनै हेरचाह नगर्ने भएकाले महिलाहरुमा धेरै रोग हुने गरेको छ तसर्थ सम्पुर्ण महिला दिदिबहिनीहरुले दिनमा २ घन्टा योग को लागि समय मिलाएर आफ्नो स्वस्थको लागि पनि योग गर्नुपर्ने बताउनु भयो र सम्पुर्ण देश-विदेशमा रहनु भएकी नेपाली चेलिहरुलाई आउदै गरेको महिलाहरुको महान चार्ड हरितालिका तिजको हार्दिक शुभकामना व्यक्त गर्नु भएको थियो ।
लोपोन्मुख लाखे नृत्य भिडियो सहित
https://youtu.be/Sbl5IZIogc8
सो अवसरमा पतंजली दाङ जिल्ला संगठन मन्त्री वामदेव धितालले पनि सम्पुर्ण देश-विदेशमा रहनु भएकी नेपाली आमा- दिदिबहिनीहरुलाई आउदै गरेको महिलाहरुको महान चार्ड हरितालिका तिजको हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो साथै स्वस्थ जीवन नै ठूलो धन हो तसर्थ सम्पुर्ण आमाबुबा – दाजुभाइ – दिदिबहिनीहरुले आजको युगमा आफू स्वस्थ रहनु छ भने दिनमा २ घन्टा योग गर्नु पर्ने बताउनु भएको थियो ।
===रमेश परियार -लेकाली अनलाइन
कपुरकोट ३ दमारखोलाको लाखे नाच
https://youtu.be/80hetdaiujw
लोपोन्मुख सोह्रठी नृत्य भिडियो सहित
https://youtu.be/fxCUwMmYRKY
दाङ डाडाखुटिको लाखे नाच २०७९
https://youtu.be/q9dR0Sah2ZA
पश्चिम दाङ थपगाउको लाखे
https://youtu.be/pj1GjWU1p-U
प्रकाशित मिति: २०२२-०८-२२ , समय : ०१:४३:५५ , १ वर्ष अगाडि