छेडागाड नगरपालिकाको भवनको काम तिब्र गतिमा अगाडि

Salyan Paribesh , ९८९  पटक हेरिएको

छेडागाड सम्बादाता राजन न्यौपाने

जाजरकोट भदौ ०७।जिल्लाको छेडागाड नगरपालिकाको सेवाकेन्द्र चंखिलाको काम तिब्र गतिमा अगाडि बढिरहेको छ। आज नगरपालिकाको नाममा भएको जग्गाको किल्ला छुट्याउने काम भएको हो।

नगरपालिका उपप्रमुख चन्द्र ब थापाले अनुगमनका क्रममा नगरपालिकाको भवन छिटो भन्दा छिटो भनेर जनतालाई बिकासको मोडेल बाटो देखाउने थापाले बताए।।एक फरक प्रस्तावमा थापाले भन्नु भयो, वास्तविक रुपमा नगरपालिकाको भवन पहिलेनै बन्ने हो तर राजनीति तानाखिचिको कारणले बन्न नसकेको र जनतालाइ पाँच बर्ष सम्म झुक्याएर यस अघिका जनप्रतिनिधिहरुले राखेको बताएका हुन् ।

दमारखोला सल्यानको लाखे अन्तिम दिन |
https://youtu.be/XjoN9QVlORI

लोपोन्मुख लाखे नृत्य दाङ भिडियो सहित
https://youtu.be/Sbl5IZIogc8

प्रकाशित मिति: २०२२-०८-२३ , समय : १६:२२:५५ , १० महिना अगाडि