Salyan Paribesh , ११४० पटक हेरिएको

रियाद,
पारिवारिक समाज साउदी अरब द्वारा हरितालिका तिजको पावन अवसरमा तिज विशेष कार्यक्रम गर्ने भएको छ भने कार्यक्रम हुने दिन २ दिन मात्रै बाकी रहेको छ । हरितालिका तिजको पावन अवसरमा तिज बिशेष कार्यक्रम संगै पाँचौ वार्षिकोत्सव पनि हुने भएको छ ।
उक्त दिनको कार्यक्रमको लागि आयोजकको तर्फ बाट पूर्ण रुपमा तयारी भै सकेको जानकारी पिटी अनलाईन न्युजलाई दिएको पिटी अनलाईन न्युजका प्रबन्ध निर्देशक संजीत तामाङ्गले बताउनु भयो।
साउदी अरबको राजधानी रियाद स्थित एक्जिट १८ को सभा हलमा पारिवारिक समाज नेपाल साउदी अरब द्वारा आयोजित कार्यक्रम आगामी शुक्रबार अर्थात यहि अगस्ट २६ तारिख हुने भएको छ । उक्त दिन साउदी अरबको पूर्वी क्षेत्र दमाममा पनि नेपाली दिदीबहिनी समुह द्वारा आयोजित तिज विशेष कार्यक्रम रहेको छ ।
लोपोन्मुख लाखे नृत्य दाङ भिडियो सहित
https://youtu.be/Sbl5IZIogc8
उक्त कार्यक्रममा साउदी अरबमा रहेका स्थानिय कलाकारहरुको बेजोड सांगीतिक धमाका पनि रहेकाले साउदी अरबमा रहेका नेपालीहरुलाई उपस्थित को लागि आयोजकको तर्फबाट हार्दिक निमन्त्रण गर्नु भएको छ ।
कार्यक्रम हुने स्थान: एक्जिट १८ रियाद
कार्यक्रम हुने समय: दिउसो ठिक १ बजे देखि
आयोजक: पारिवारिक समाज साउदी अरब रियाद।
दमारखोला सल्यानको लाखे अन्तिम दिन
https://youtu.be/XjoN9QVlORI
Nepali Village Women Open Bathing
https://youtu.be/upmaUieZQGc
दाङ बेलटाकुराको लाखे नाच
https://youtu.be/R3IIxKssBb8
प्रकाशित मिति: २०२२-०८-२४ , समय : १९:४९:२७ , ९ महिना अगाडि